लिलाबल्लभ अधिकारीलाई पक्राउ गर्न माग गरिएको रिट सर्वोच्चले गर्यो दरपिठ
काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्व कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मानव बेचबिखन मुद्दा नचलाई उन्मुक्ति दिने निर्णय विरुद्धको रिटलाई दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको छ।