Logo
११ पुस २०८१, बिहीबार
(November 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आरोपित एमाले नेता अधिकारीलाई उन्मुक्ति, मुद्दा नचलाउने निर्णय

काठमाडौं, १० मंसिर । मानव तस्करीको आरोपमा प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का नेता एवं कोशी प्रदेशका निवर्तमानमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ ।

सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय गरेको हो । उक्त घटनामा संलग्न रहेको आरोपमा अन्य ११ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ ।

प्रकाशित मिति: Nov 25, 2024

प्रतिक्रिया दिनुहोस्