Logo
६ पुस २०८१, शनिबार
(November 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकीका सांसद गौचनको निधन

  गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।

डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन् ।  गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो ।

म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् ।

प्रकाशित मिति: Nov 14, 2024

प्रतिक्रिया दिनुहोस्