Logo
२ कार्तिक २०८१, शुक्रबार
(October 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कास्की जिल्ला अदालतका न्यायाधीश शाह च्याम्बरमा, प्रहरीसँग संवाद गर्दै

कास्की  । कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाह अदालत आइपुगेका छन् । न्यायाधीश शाह नेपालगञ्जबाट अदालत आइपुगेका हुन् ।

कास्की जिल्ला अदालतका ७ जना न्यायाधीशहरुमध्ये ६ जना न्यायाधीश आज विदामा रहेका छन् । न्यायाधीश शाह अहिले प्रहरी अधिकारीहरुसँग संवादमा रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लमिछानेविरुद्ध पक्राउ पुर्जीको तयारी भएको समाचार बाहिर आएको छ ।

प्रकाशित मिति: Oct 18, 2024

प्रतिक्रिया दिनुहोस्