Logo
३० आश्विन २०८१, बुधबार
(October 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ वर्षको छोरालाई भीरमा फालेर हत्या गरी भागेको व्‍यक्ति पक्राउ

ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा फ।लेर हत्या गरेका छन्। अभियुक्तले गएराति छ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए।

बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले जनाएको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन भएको पहरीले खोलाबाट बालकको शव बरामद गरेको थियो।

प्रकाशित मिति: Oct 16, 2024

प्रतिक्रिया दिनुहोस्