Logo
३० आश्विन २०८१, बुधबार
(October 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायली हवाई आक्रमणबाट मृत्यु हुने लेबनानीको संख्या २ हजार ३०६ पुग्यो

इजरायली हवाई आक्रमणबाट लेबनानमा २ हजार ३०६ जनाको मृत्यु भएको छ।  त्यस्तै १० हजार ६९८ जना घाइते भएका छन्।

गाजापट्टीमा हमास र इजरायल बीचको युद्ध जारी रहँदा हिजबुल्लाह र इजरायली सेनाले लेबनान–इजरायल सीमामा गोलीबारी गर्दै आएका छन्। सेप्टेम्बर २३ देखि इजरायली सेनाले हिजबुल्लाहसँग लेबनानभर सघन हवाई आक्रमणहरू शुरु गरेको थियो ।

 

प्रकाशित मिति: Oct 15, 2024

प्रतिक्रिया दिनुहोस्