Logo
२ कार्तिक २०८१, शुक्रबार
(October 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोलखामा बस दुर्घटना १५ जना घाइते

दोलखाको भीमेश्वर-८ बोचमा यात्रु बस दुर्घटना हुँदा १५ जना भन्दाबढी घाइते भइएका छन्।

काठमाडौंबाट ओखलढुङ्गाको सिद्विचरण नगरपालिकाको गाम्नाङटार जाँदै गरेको यात्रु बस लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत दोलखाको भीमेश्वर–८ बोचमा दुर्घटना भएको हो।

प्रदेश ३–०१–००६ ख ०६३६ नम्बरको बस अनियन्त्रित भएर सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरेर चरिकोट ल्याइएको छ। यसबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: Oct 9, 2024

प्रतिक्रिया दिनुहोस्