Logo
३० आश्विन २०८१, बुधबार
(October 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतद्वारा कार्यभार ग्रहण (तस्विरहरु)

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले  पदभार ग्रहण गरेका छन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश राउतले पदभार ग्रहण गरेका हुन् ।  राउत सर्वोच्च अदालतमा पुग्दा सर्वोच्चका कर्मचारीहरूले स्वागत गरेका थिए ।

 

प्रकाशित मिति: Oct 6, 2024

प्रतिक्रिया दिनुहोस्