Logo
३० आश्विन २०८१, बुधबार
(October 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्याङ्जामा घनले हानेर एक जनाको हत्या

१६ भदौ, काठमाडौं । स्याङ्जाको हरिनाश गाउँपालिका-४ बाङ्गेश्वारामा एक जनाको हत्या भएको छ ।

मंगलबार बिहान १० बजेतिर घन प्रहारबाट स्थानीय ५८ वर्षका प्रेमबहादुर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी इन्सपेक्टर उमेशलाल श्रेष्ठले जानकारी दिए ।

घन प्रहार गरेको आरोपमा  सोही ठाउँका ३२ वर्षका सुरेश थापालाई तत्कालै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Oct 2, 2024

प्रतिक्रिया दिनुहोस्