Logo
१३ आश्विन २०८१, आईतबार
(September 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झ्याप्ले खोला घटनास्थलबाट २६ शव त्रिवि शिक्षण अस्पताल पठाइयो (तस्बिरहरू)

धादिङ । झ्याप्ले खोला पहिरोस्थलबाट २६ शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । आइतबार अपराह्न ती शव शिक्षण अस्पताल पठाइएको हो ।

सनाखत तथा पोस्टमार्टमका लागि शव अस्पताल पठाइएको प्रहरीको भनाई छ । शनिवार झ्याप्ले खोला पहिरोमा बस र हाइस पर्दा दर्जनौँको मृत्यु भएको थियो ।

प्रकाशित मिति: Sep 29, 2024

प्रतिक्रिया दिनुहोस्