Logo
३१ भाद्र २०८१, सोमबार
(September 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकीमा एमालेले टुंग्यायो मन्त्री

पोखरा । नेकपा एमालेले गण्डकी सरकारमा जाने ४ मन्त्रीको टुंगो लगाएको छ ।

एमालेबाट नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याल मन्त्री टुंगो लागेको एमाले स्रोतले जनाएको छ ।

आजै शपथको तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

प्रकाशित मिति: Sep 2, 2024

प्रतिक्रिया दिनुहोस्