Logo
३१ भाद्र २०८१, सोमबार
(August 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सार्वजनिकस्थलमा राष्ट्रपति’ कार्यक्रमको पहिलो दिन भक्तपुर दरबारमा (तस्बिरहरु)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित दरवार स्क्वायरको अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रमको सुरूवात भक्तपुरको दरवार स्क्वायर पुगेर गरेका हुन् ।

राष्ट्रपति पौडेलको महिनामा एकदिन ‘सार्वजनिकस्थलमा राष्ट्रपति’भन्ने कार्यक्रम अन्तरगत सार्वजनिकस्थलमा जाने कार्यक्रम तय भएको थियो । सोही कार्यक्रम अन्तरगत राष्ट्रपति पौडेल पहिलो पटक आज भक्तपुर दरवार स्क्वायर पुगेका हुन् ।

अब राष्ट्रपति पौडेल हरेक महिनामा एकदिन सार्वजनिक स्थलमा जानेछन् ।सार्वजनिक स्थलमा उनले आम नागरिसँग संवाद गर्ने स्थानीयहरूको गुनासो सुन्नेछन् ।
उक्त कार्यक्रम अन्तर्गत भक्तपुर पुगेका उनले ऐतिहासिक दरवारस्क्वायरको अवलोकन गरेका छन् ।

      

प्रकाशित मिति: Aug 30, 2024

प्रतिक्रिया दिनुहोस्