Logo
३१ भाद्र २०८१, सोमबार
(August 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रामगोपालपुर नगरपालिका–२ वडाध्यक्ष मृत फेला

 महोत्तरी रामगोपालपुर नगरपालिका–२ का अध्यक्ष मुकेश यादव मृत अवस्थामा फेला परेका छन्।

यादव जलेश्वर बर्दिबास सडकखण्डअन्तर्गत बर्दिबास नगरपालिका–८ स्थित औरही कल्भर्ट नजिक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

उनी सवार मोटरसाइकल सडकछेउ र यादव सडकभन्दा तल मृत अवस्थामा भेटिएको हो। उनी नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: Aug 25, 2024

प्रतिक्रिया दिनुहोस्