Logo
५ आश्विन २०८१, शनिबार
(August 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिवि उपकुलपति कार्यालय अगाडि संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा भइरहेको सरकार सरक्षित आतंक अविलम्ब बन्द गर्न माग गर्दै विरोध प्रर्दशन गरेका छन् । शुक्रबार उनीहरुले त्रिवि उपकुलपति कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले विश्वविद्यालयमा भइरहेको सरकार सरक्षित आतंक अविलम्ब बन्द गर्न, देशका सबै विश्वविद्यालयमा राजनितिक हस्तक्षेप बन्द गर्न र प्राध्यापकहरुमाथि आक्रमण गर्ने गुण्डाहरुलाई पक्राउ गरी कडा कार्वाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति: Aug 23, 2024

प्रतिक्रिया दिनुहोस्