Logo
५ आश्विन २०८१, शनिबार
(August 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौंमा

 अमेरिकी उपविदेशमन्त्री रिचर्ड बर्मा नेपाल काठमाडौं आइपुगेका छन्।

अमेरिकाका  व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मा नेपाल आइपुगेको काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।  उनलाई अमेरकी राजदूत डिन थम्पनले स्वागत गरेका थिए।

भ्रमणका क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेट्ने दूतावासले जनाएको छ।

प्रकाशित मिति: Aug 16, 2024

प्रतिक्रिया दिनुहोस्