Logo
३१ भाद्र २०८१, सोमबार
(August 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय राजदूतावासमा मनाइयो ७८औं स्वतन्त्रता दिवस

काठमाडौं, ३१ साउन । नेपालस्थित भारतीय राजदूतावासमा भारतको ७८औँ स्वतन्त्रता दिवस मनाइएको छ । भारतले प्रत्येक वर्ष १५ अगस्टलाई राष्ट्रिय पर्वको रुपमा मनाउने गर्छ। १९० वर्षसम्म अंग्रेजहरुले गरेको शासनपछि भारत स्वतन्त्र भएको थियो ।
नेपालस्थित भारतीय राजदूतावासमा आज विविध कार्यक्रम गरी स्वतन्त्रता दिवस मनाइएको हो ।

प्रकाशित मिति: Aug 15, 2024

प्रतिक्रिया दिनुहोस्