Logo
६ आश्विन २०८१, आईतबार
(August 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् यो वर्ष छात्रवृत्तिमा पाकिस्तानमा एमबीबीएस पढ्न जान पाउने विद्यार्थी

पाकिस्तान सरकारले चिकित्सा शिक्षाअन्तर्गत अध्ययन गर्न दिने छात्रवृत्तिमा यो वर्ष  २० जना विद्यार्थी छनोट भएका छन्।

हालै चिकित्सा शिक्षा आयोगले छनोट गरेको विद्यार्थीहरूको सूचीमा २० जना विद्यार्थी छनोट भएका हुन्। जसमा ​बीडीएसका लागि २‚ बीफर्मातर्फ ६ र एमबीबीएसतर्फ १२ नेपाली विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माग गरेबमोजिम आयोगले २० जना विद्यार्थीको नाम छनोट गरेको आयोगले जनाएको छ।

 

प्रकाशित मिति: Aug 9, 2024

प्रतिक्रिया दिनुहोस्