Logo
६ आश्विन २०८१, आईतबार
(August 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्मला कुर्मी प्रकरणका अभियुक्तलाई मन्त्री बनाएकाे भन्दै खालि खुटटा हिँडेर प्रदर्शन (तस्विरहरु)

काठमाडाैँ । निर्मला कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमती गरेपनि मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको भन्र्दै प्रदर्शन भएको छ । अभियन्ता रुबी खानसहितको टोलीले बादसाह कुर्मीलाई सरकारले कारबाही गर्नुको सट्टा पुरस्किृत गरेको भन्दै कलङ्किबाट खालि खुटटा हिँडेर माइतीघर आएर प्रदर्शन गरेका छन् ।

यस्ता छन् प्रदर्शनकारीका माग :

१. निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादसाह कुर्मीलाई मन्त्री पदबाट तत्काल हटाईयोस ।

२. निर्मला कुर्मी हत्या मुद्दा तत्काल अदालत पुयाईयोस्

३.आन्दोलनकारीहरुको सुरक्षाको ग्यारेन्टी गरियोस

 

प्रकाशित मिति: Aug 9, 2024

प्रतिक्रिया दिनुहोस्