Logo
६ आश्विन २०८१, आईतबार
(August 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज सुनको मूल्य तोलाको १५ सय बढ्यो सुन

नेपाली बजारमा आज सुनको मूल्य तोलामा १५  सय रुपैयाँ बढेको छ।

अघिल्लो दिन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको हो।

यस्तै आज तेजाबी सुन तोलामा १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदी तोलामा १ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: Aug 9, 2024

प्रतिक्रिया दिनुहोस्