Logo
६ आश्विन २०८१, आईतबार
(July 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आरोपित कृष्णमान प्रधानलाई नियुक्त गरियो भने ५१% महिलाको अपमान हुन्छ : रोशन कार्की

काठमाडौं, १४ साउन । राप्रपाका सांसद रोशन कार्कीले यौन शोषणबाट आरोपित कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गरिए ५१ प्रतिशत महिलाको अपमान हुने टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद कार्कीले प्रधानलाई संसदीय सुनुवाई समितिले नियुक्त गर्न नहुने धारणा राखिन् ।

उनले भनिन्,‘कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गरियो भने ५१ प्रतिशत महिलाको अपमान हुन्छ । संविधानको धारा २४५ को उपदफा ६ को पनि अपमान हुन्छ । त्यस्ता आरोपितलाई कुनैपनि स्थान दिनुहुँदैन् । ती त नालायक हुन् ।’

प्रकाशित मिति: Jul 29, 2024

प्रतिक्रिया दिनुहोस्