Logo
६ आश्विन २०८१, आईतबार
(July 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी निकायका पदाधिकारीहरूसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सरकारी निकायका पदाधिकारीहरूसँग छलफल सुरू गरेका छन्।

प्रधानमन्त्री  तथा मन्त्रिपरिषदको कार्यालय सिंहरबारमा सुरू भएको छलफलमा उपप्रधानमन्त्री तथा मन्त्रीहरू, मुख्यसचिव तथा मन्त्रालयका सचिवहरू, प्रधानमन्त्रीका सल्लाहकारहरू र योजना आयोगका पदाधिकारीहरू सहभागी छन्।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले अहिलेसम्म भएगरेका कामहरूका बारेमा ब्रिफिङ लिने उनको सचिवालयले जनाएको छ।

असार ३१ गते  शपथ लिएयता प्रधानमन्त्री ओलीले विभिन्न पक्षहरूसँग छलफल गर्दै आएका छन्।

प्रकाशित मिति: Jul 28, 2024

प्रतिक्रिया दिनुहोस्