Logo
२३ भाद्र २०८१, आईतबार
(July 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाद्वारा पदभार ग्रहण

मकवानपुर, ९ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले पदभार ग्रहण गरेका छन् ।

मुख्यमन्त्री लामालाई मन्त्रिपरिषद्का प्रमुख सचिव गोविन्दबहादुर कार्कीलगायत अधिकृत तथा कर्मचारीहरुले स्वागत गरेका हुन् ।
त्यसैगरी, नवनियुक्त मन्त्रीहरुले पनि आ–आफ्नो मन्त्रालयमा आजै पदभार ग्रहण गरेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका प्रमुख सचिव गोविन्दबहादुर कार्कीले बताए ।

प्रकाशित मिति: Jul 24, 2024

प्रतिक्रिया दिनुहोस्