Logo
२३ भाद्र २०८१, आईतबार
(July 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जहाज दुर्घटनापछि यस्तो छ विमानस्थल बाहिरको अवस्था (तस्विरहरु)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एरलाइन्सको विमान दुर्घटना भएको छ। दुर्घटनामा परेका क्याप्टेन मनिष शाक्यको उद्धार भएको छ

अन्य यात्रुहरूको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।

बुधबार एयरलाइन्सको एएन एएमपी सीआरजे २०० जहाज ०२ रनवेमा उडेलगत्तै दुर्घटनामा परेको हो। जहाजमा १९ जना रहेको प्रारम्भिक जानकारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

दुर्घटनापछि विमानस्थलका गतिविधि ठप्प भएको छ । कुनैपनि जाहज विमानस्थलमा ल्याण्ड गर्न सकिएको छैन् । अहिले शव संकलन गर्ने काम भईरहेको छ । कम्तिमा पनि १८ जनाको शव निकालिएको बताईएको छ ।

प्रकाशित मिति: Jul 24, 2024

प्रतिक्रिया दिनुहोस्