Logo
२३ भाद्र २०८१, आईतबार
(July 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएका हुन् ।

एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई सोमबार संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा  नियुक्त गरिएको थियो ।

आचार्यले आजै ८ सदस्सीय मन्त्रिमण्डल विस्तार गरेका छन् ।

प्रकाशित मिति: Jul 24, 2024

प्रतिक्रिया दिनुहोस्