Logo
७ आश्विन २०८१, सोमबार
(July 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज प्रतिनिधि सभाको बैठक : प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम रहेको छ । त्यस्तै आजको बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: Jul 22, 2024

प्रतिक्रिया दिनुहोस्