Logo
२३ भाद्र २०८१, आईतबार
(July 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल सरकारको महान्यायाधिवक्तामा रमेश वडाल नियुक्त

नेपाल सरकारको महान्यायाधिवक्‍तामा रमेश बडाल नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडाललाई

महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

प्रधानमन्‍त्री केपी शर्मा ओलीले संविधानको धारा १५७ को उपधारा २ बमोजिम बडाललाई महान्यायाधिवक्तामा सिफारिस गरेका थिए।

काठमाडौं महानगरपालिका वडा नम्बर ६ चाबहिल बस्ने वरिष्ठ अधिवक्ता बडाल नेकपा एमालेका कानुन विभाग प्रमुख समेत हुन्।

niyukti-1721211336.jpg

प्रकाशित मिति: Jul 17, 2024

प्रतिक्रिया दिनुहोस्