Logo
२३ भाद्र २०८१, आईतबार
(July 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परराष्ट्रमन्त्री आरजु देउवासँग चिनियाँ राजदूत सोङको शिष्टाचार भेटवार्ता

काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

बुधबार परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा दुई देशका  विभिन्न विषयमा छलफल भएको भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मंगलबार मात्र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्र मन्त्री राणासँग भेट गरेका थिए । भारतीय विदेश मन्त्री एस जयशंकर, पाकिस्तान तथा माल्दिभ्सका विदेश मन्त्रीले पनि परराष्ट्र मन्त्री राणालाई बधाई दिइसकेका छन् ।

प्रकाशित मिति: Jul 17, 2024

प्रतिक्रिया दिनुहोस्