Logo
२३ भाद्र २०८१, आईतबार
(July 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थसम्बन्धी तीन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

१ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन विधेयक प्रमाणीकरण गरेका छन् ।

मंगलबार आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ पारित गरेका हुन् । योसँगै यी तीन विधेयकले कानुनी रूप लिएर कार्यान्वयनमा गएका छन् ।

यसअघि यी विधेयक संसद्को दुवै सदनबाट पारित भएर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस गरिएको थियो ।

प्रकाशित मिति: Jul 16, 2024

प्रतिक्रिया दिनुहोस्