Logo
२ कार्तिक २०८१, शुक्रबार
(July 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैवाहिक बन्धनमा बाँधिए सागर लम्साल ‘बले’

काठमाडौं । कलाकार तथा मोडल सागर लम्साल ‘बले’ बैवाहिक बन्धनमा बाँधिएका छन् ।

उनले आइतबार झापा दमककी स्नेहा दंगालसँग विवाह गरेका हुन्। स्नेहा नर्सिङ पेशामा छिन्।

काठमाडौं चाबहिलस्थित एक पार्टी प्यालेक्समा सागर र स्नेहाको विवाह भएको हो।

थुप्रै कलाकारले सामाजिक सञ्जालमा तस्बिर राख्दै वैवाहिक जीवनको शुभकामना दिइरहेका छन्।

प्रकाशित मिति: Jul 15, 2024

प्रतिक्रिया दिनुहोस्