Logo
७ आश्विन २०८१, सोमबार
(July 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आरजुले सम्हालिन् परराष्ट्रको कमाण्ड (तस्बिरमा)

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवाले मन्त्रालयमा पदबहाली गरेकी छन् ।

सोमबार नियुक्त भएकी आरजु शपथ ग्रहणपछि पदभार ग्रहणका लागि मन्त्रालय पुगेकी हुन् ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजु पहिलो पटक मन्त्री बनेकी हुन् ।

उनलाई मन्त्रालयमा पुग्दा सचिव सेवा लम्सालसहितका कर्मचारीहरुले स्वागत गरेका थिए ।

 

प्रकाशित मिति: Jul 15, 2024

प्रतिक्रिया दिनुहोस्