Logo
७ आश्विन २०८१, सोमबार
(July 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री र मन्त्रीले गरे सहिदको सालिकमा माल्यार्पण

new-ministerकाठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदको शपथ लिए लगत्तै लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदको सालिकमा माल्यार्पण गरेका छन् । प्रधानमन्त्री ओली शीतल निवासमा आयोजित शपथ समारोहबाट सिधै लैनचौर पुगेका थिए ।

प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरू पनि सहिद स्मारक पुगेर माल्यार्पण गरेका थिए । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रीहरू सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन् ।

प्रकाशित मिति: Jul 15, 2024

प्रतिक्रिया दिनुहोस्