Logo
७ आश्विन २०८१, सोमबार
(July 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शीतल निवास पुगे ओली, केहीबेरमा शपथ

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । केहीबेरमा हुने पद तथा गोपनियताको शपथ लिन प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् ।

प्रधानमन्त्रीको शपथ बिहान ११ बजेलाई तय भएपनि केही समय ढिला भएको छ ।
प्रधानमन्त्रीको शपथ लगत्तै मन्त्रीहरुको शपथ आजै हुने भएको छ ।

प्रकाशित मिति: Jul 15, 2024

प्रतिक्रिया दिनुहोस्