Logo
२३ भाद्र २०८१, आईतबार
(July 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललितपुर महानगरले हटायो बालकुमारीको सुकुम्बासी बस्ती (तस्विरहरु)

काठमाडौँ । ललितपुर महानगरपालिकाले बालकुमारीस्थित बागमती नदि छेउको सुकुम्बासी बस्ती हटाएको छ । उक्त ठाउँका ९ घरटहरा हटाएको ललितपुर महानगरले जनाएको छ । आइतबार बिहान बिहान ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुको नेतृत्वमा घर टहरा हटाइएको हो । उनीहरु २५ वर्षदेखि सार्वजनिक जग्गामा घरटहरा बनाएर बसेको महानगरले जनाएको छ ।

प्रकाशित मिति: Jul 14, 2024

प्रतिक्रिया दिनुहोस्