Logo
८ आश्विन २०८१, मंगलबार
(July 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुकुल ढकाललाई पदमुक्त गर्ने रास्वपाको निर्णय

२५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताबाट हटाएको छ ।

मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो ।

रास्वपाले उनको पार्टी सदस्यता भने कायम राख्ने निर्णय गरेको छ ।

अनुशासन आयोगले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही सिफारिस गरेको थियो ।

प्रकाशित मिति: Jul 9, 2024

प्रतिक्रिया दिनुहोस्