Logo
२२ असार २०८१, शुक्रबार
(July 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रास्वपाको बैठकमा महामन्त्री मुकुल ढकालको प्रस्ताव सार्वजनिक (पूर्ण पाठसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गर्न नपाएको प्रस्ताव सार्वजनिक गरेका छन् ।

बुधवार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव सभापति रवि लामिछानेले प्रस्तुत गर्न अनुमति नदिएपछि महामन्त्री ढकाले मिडियामार्फत सार्वजनिक गरेका हुन् ।

यस्तो छ पूर्णपाठ :

प्रकाशित मिति: Jul 3, 2024

प्रतिक्रिया दिनुहोस्