Logo
२२ असार २०८१, शुक्रबार
(July 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँबजारमा सडक भासियो, मोटरसाइकल बेपत्ता

 काठमाडौँको नयाँबजारमा सडक भासिएको छ । भासिएको सडकमा गुडिरहेको मोटरसाइकल पस्दा उक्त मोटरसाइकल बेपत्ता भएको छ । मोटरसाइकल चालक भने सकुसल छन् । तर भासिएको सडकमा पसेको मोटरसाईकल भने अझै भेटिएको छैन ।

भारी वर्षाका कराण सडक भासिएको हुनसक्ने अनुमान गरिएको छ । सडकमा ठूलो खाल्डो परेको छ । अहिले खाल्डोको पानी बाहिर निकाल्ने कार्य भईरहेको छ ।

काठमाडौँको ब्यस्त सडकमध्येको एक सोह्रखुट्टे बालाजु जोड्ने मुख्य सडक भासिदा सवारी आवागमनमा समस्या भएको छ ।

प्रकाशित मिति: Jul 3, 2024

प्रतिक्रिया दिनुहोस्