Logo
२० असार २०८१, बुधबार
(July 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तस्कर समूहले ३० अर्ब ८२ कराेड मूल्य बराबराको ३१ सय ९४ किलो सुन तस्करी गरेको

काठमाडौँ । गत वर्ष साउनमा त्रिुवन विमानस्थल भन्सारमा समातिएको अवैध सुनको अनुसन्धानमा नयाँ तथ्य बाहिरीएको छ ।

सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पत्रकार सम्मेलन गरेर सो प्रकरणको अनुसन्धानका क्रममा तस्कर समूहले विभिन्न ५ कम्पनीका नाममा ३१ सय ९४ किलो  सुन तस्करी गरेको जानकारी दिएको हो ।

उक्त तस्करीको सुनको मूल्य ३० अर्ब ८२ करोड २२ लाख मूलय बराबर भएको सीआइबीको निष्कर्ष छ ।

प्रकाशित मिति: Jul 1, 2024

प्रतिक्रिया दिनुहोस्