Logo
२० असार २०८१, बुधबार
(July 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पतञ्जलीको जग्गा किनबेचमा रोक लगाउन मालपोतलाई सीआईबीको पत्र

१७ असार, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काभ्रेमा रहेको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा किनबेचमा रोक लगाउन मालपोत कार्यालयलाई पत्राचार गरेको छ ।

हदबन्दी छुट पाएको जग्गा बिक्री गरेर अनियमितता गर्न खोजेको भन्दै सीआईबीले पतञ्जलीको जग्गाका विषयमा अनुसन्धान गरिरहेको छ । त्यस क्रममा जिल्ला मालपोत कार्यालय काभ्रेलाई पत्राचार गरेको सीआईबी स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: Jul 1, 2024

प्रतिक्रिया दिनुहोस्