Logo
८ आश्विन २०८१, मंगलबार
(June 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा एमालेको योग कार्यक्रम, तस्बिरमा हेर्नुहोस् ओलीको योग

काठमाडौँ । नेकपा एमालेले योग कार्यक्रमको आयोजना गरेको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा एमालेले काठमाडौँमा योग कार्यक्रम गरेको हो । सो क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले योग गरेका छन् ।

प्रकाशित मिति: Jun 21, 2024

प्रतिक्रिया दिनुहोस्