Logo
८ आश्विन २०८१, मंगलबार
(June 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँमा दशौँ अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै(तस्विरहरु)

काठमाडौँ । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस,  नेपालमा पनि विभिन्न कार्यक्रमका गरि  यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो ।

यहि अवसर मा काठमाडौँ  उपत्यका का धेरै ठाउमा योग दिवस मनाइँदै छ आज बिहानैदेखि रंगशाला र नक्साल चौरमा  पनि  योगाभ्यासहरू भइरहेका छन् ।

नेपाल मा यसपाली ‘महिला सशक्तीकरणका लागि योग’ भन्ने मूल नारा का साथ योग दिवस मनाइँदै छ ।

 

प्रकाशित मिति: Jun 21, 2024

प्रतिक्रिया दिनुहोस्