Logo
४ आश्विन २०८१, शुक्रबार
(June 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८२५ जना शिक्षकले राजनीतिक दलको सदस्‍यता त्याग गरेको शिक्षामन्त्रीको दाबी

४ असार, काठमाडौं ।   शिक्षामन्त्री सुमना श्रेष्ठले  ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्‍यता त्याग गरेको दाबी गरेकी छिन् ।

मंगलबार शिक्षामन्त्री श्रेष्ठले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गर्दै यस्तो दाबी गरेकी हुन् ।

यस्तै उनले आफ्नो सय दिनको उपलब्धीमा उजुरीमा ४५ जना शिक्षकविरूद्ध उजुरी परेको , ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको उल्लेख गरेकी छिन् ।

प्रकाशित मिति: Jun 18, 2024

प्रतिक्रिया दिनुहोस्