Logo
७ आश्विन २०८१, सोमबार
(June 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । जनकपुरमा जारी राष्ट्रिय महाधिवेशनबाट बुधबार यादव निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परेपछि उनी पुनः जसपा नेपालको अध्यक्ष भएका हुन् ।

जनकपुरधाममा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि बुधबार बिहानैदेखि उम्मेदवारी दर्ताको काम भइरहेको छ ।

प्रकाशित मिति: Jun 12, 2024

प्रतिक्रिया दिनुहोस्