दुर्गा प्रसाईको मेडिकल कलेजलाई सम्बन्धन दिन केयूको सिफारिस
काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन काठमाडौ विश्व विद्यालयले सिफारिस गरेको छ । काठमाडौँ विश्व विद्यालय, मेडिकल साइन्स विभागका डीन डा मनोज हुमागाईंका अनुुसार आइतबार सर्वोच्चको आदेश अनुसार चिकित्सा शिक्षा आयोगलाई सिफारिससहितको पत्र पठाएको हो । सर्वोच्च अदालतले १५ दिन भित्र सम्बन्ध दिनु भन्ने परमादेश दिएको थियो ।