Logo
२३ भाद्र २०८१, आईतबार
(June 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले माग्यो कर्मचारी

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले करारमा नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ । इच्छुक उम्मेदवारले २१ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

प्रतिष्ठानले एक सूचना जारी गर्दै सहप्राध्यापक र सहायक प्राध्यापक पदमा विभिन्न विषय अध्यापनका लागि दरखास्त आह्वान गरेको हो ।

यसै प्रतिष्ठानद्वार विर अस्पताल संचालनमा रहेको छ ।

(हेर्नुस् सुचना)

प्रकाशित मिति: Jun 7, 2024

प्रतिक्रिया दिनुहोस्