Logo
२२ असार २०८१, शुक्रबार
(May 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस

काठमाडौँ । अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको आज ७१ वर्ष पुगेको अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड , नेपाल पर्वतारोही सङ्घ लगायत अन्य पर्वतारोहण सङ्घ संस्थाले शेर्पा र हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गरियो । नेपालका तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिख आजकै दिन पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए।

प्रकाशित मिति: May 29, 2024

प्रतिक्रिया दिनुहोस्