Logo
७ आश्विन २०८१, सोमबार
(May 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गणतन्त्र दिवसमा सीके राउतको ‘नौलो गणतन्त्र’, (तस्बिरहरू)

काठमाडौँ । गणतन्त्र दिवसको अवसर पारेर सीके राउत नेतृत्वको जनमत पार्टीले नौलो गणतन्त्रको आन्दोलन घोषणा गर्ने भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै पार्टीले नौलो गणतन्त्र आन्दोलनको उद्घोष गर्न लागेको हो ।

पार्टीले मंगलबार काठमाडौँमा र्‍यालीसमेत निकालेको छ । विभिन्न स्थानबाट निस्किएको र्‍याली भद्रकाली, शहीद गेट, वीर अस्पताल र रत्नपार्क हुँदै भृकुटी मण्डपमा आयोजित सभामा समावेश भएको छ ।

प्रकाशित मिति: May 28, 2024

प्रतिक्रिया दिनुहोस्