Logo
६ आश्विन २०८१, आईतबार
(May 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं सुकेधारामा शव भेटियो

१ जेठ, काठमाडौं । काठमाडौंको सुकेधारामा एक जना पुरुषको शव फेला परेको छ ।

प्रहरी बिट सुकेधाराका अनुसार चोक नजिकैको नालामा आज बिहान शव फेला परेको हो ।

अहिले मुचुल्का गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप केही खुलेको छैन ।

प्रकाशित मिति: May 14, 2024

प्रतिक्रिया दिनुहोस्