Logo
३ आश्विन २०८१, बिहीबार
(March 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुँदै

जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेर सरकारमा सहभागी हुने भएका हुन् ।

सरकारमा जसपाले दुईवटा मन्त्रालय पाएको छ । वन मन्त्रीमा नवलकिशोर साह जाने करिब तय भएको छ । यद्यपि यसमा अन्य आकाङ्क्षी देखिएपछि निर्णय गर्ने जिम्मा अध्यक्ष यादवलाई दिइएको जसपा स्रोतले जनाएको छ । राज्यमन्त्रीको बारेमा पार्टीमा छलफल चलिरहेको छ ।

प्रकाशित मिति: Mar 7, 2024

प्रतिक्रिया दिनुहोस्