Logo
३ आश्विन २०८१, बिहीबार
(March 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री प्रचण्डले आज संसदमा सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गर्ने भएका छन् ।  बिहीबार (आज) बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भएका हुन् ।

संघीय संसदका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने जानकारी दिए ।

प्रकाशित मिति: Mar 7, 2024

प्रतिक्रिया दिनुहोस्