Logo
९ पुस २०८१, मंगलबार
(December 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल सरकारले घटायो प्रधानमन्त्री कार्यालयका ६८ कर्मचारी

नेपाल सरकारले प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी घटाउने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनम) स्वीकृत गर्दै दरबन्दी घटाउने निर्णय गरेको हो।

घटेका दरबन्दीबारे पछि विस्तृतमा जानकारी गराइने सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। प्रधानमन्त्री कार्यालयमा हाल २३४ जना कर्मचारी छन्।

प्रधानमन्त्री कार्यालयमा हाल २३४ जना कर्मचारी छन्।

प्रकाशित मिति: Dec 28, 2023

प्रतिक्रिया दिनुहोस्